सुनिलको “मायालु” बनिन वीना

काठमाडौं । लकडाउनले सबैको सक्रियता ‘लक’ गरिदिए पनि बिस्तारै कलाकारहरुले आफ्ना सिर्जनाहरु डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन्। यस्तैमा गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा ‘मायालु’ बोलको बिल्कुलै नयाँ गीत सार्वजनिक भएको छ । झापा घर भइ अमेरिकामा बस्दै आउनु भएका गीतकार राजेश अर्यालले यस गीतका शब्द लेख्नुभएको हो। प्रेम भाव बोकेको ‘मायालु’बोलको यो … Continue reading सुनिलको “मायालु” बनिन वीना